तासको खालबाट एक लाख नगदसहित १० जना जुवाडे पक्राउ

काठमाडौं : तास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ८ हजार ५७५ रुपैयाँसहित १० जनालाई प,क्राउ गरेको छ । नवलपरासी पूर्व कावासोती नगरपालिका–२ नरबजार चोक बस्ने रुद्र कँडेल र सोही ठाउँका अजय जैसवालसमेत गरी १० घरमा तास खेलिरहेको अवस्थामा प्रह,रीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले खालबाट ५७० भारतीय रुपैयाँसहित १ बुक ताससमेत फेला पारेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety nine − = ninety four