निकै दुखत:खबर😭😭 स्याडअन्डरवर्ल्ड डन छोटा राजनको कोरोना संक्रमणबाट मृ,त्यु

काठमाडौँ । नेपालमा भएका केही आपराधिक घट,नामा नाम जोडिएका भारतीय अपराधिक समूहका नाइके छोटा राजनको को,रोना संक्र,मणबाट मृ,त्यु भएको छ ।

तिहाड जे,लमा रहेका उनलाई गत अप्रिल २६ एम्स अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१५ मा इन्डोनेसियामा प,क्राउ परेका उनलाई जन्मकैद गरी तिहाड जेलमा राखिएको थियो ।

मुम्बईमा हत्या र असुलीसँग सम्बन्धित करिव ७० वटा मुद्दामा उनको समूहको संलग्नता रहेको अभियोग लागेको थियो । को,रोनाका कारण उनको शुक्रबार नि,धन भएको अस्पतालले जनाएको छ ।

राजनको नेपाल कनेक्सन

छोटा राजनको अप,राध सञ्जाल भारतमा मात्र सिमित थिएन । उनको समूह नेपालमा भएका केही हाइप्रोफाइल हत्यामा संलग्न रहेको जाँचबुझ आयोगका प्रतिबेदनहरुको ठहर छ ।

मिडिया उद्यमी जमिम साह, मिर्जा दिल सादवेगको हत्या एवं केन्द्रीय कारागारभित्रै युनुस अन्सारीमाथि आक्रमण गर्ने कार्यक्रमा राजनको समूह संलग्न रहेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four ÷ two =