काठमाण्डौं । मष्टा गाउँपालिकाका वीरबहादुर बोहोरा अहिले दु खमा छन् । उनको दु ख छोराको नराम्रो कामले बढाएको हो । उनका छोरा २० बर्षिय राजेन्दलाई प्रहरीले लगेको छ । ‘छोराका कारण मेरो त समाजमा मु खै देखाउन ला’ज भयो’, वीर बहादुर भन्छन् ।
छोरो य स्तो निस्केला भनेर वीर बहादुरले सोचेका थिएनन् । मान्छेको ज्या’न लिने, बच्चालाई अनैतिक काम गर्ने गरेको थाहा पाएर मेरो त मु’टु नै पो’ल्यो, वीर बहादुरले थपे, यस्तो छोरालाई त फाँ’सी दिएपनि हुन्छ, मलाई चि त्त दु’ख्दैन ।
हालै प्रहरीले सम्झना कामीको ज्या न लिएको भनिएका राजेन्द्रलाई सार्वजनिक गरेको थियो । सम्झनाको ज्या न लिएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका २० वर्षीय राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो ।
असोज ७ गते मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको ज्या न लिइएको घटना सार्वजनिक भएको थियो । गोठमा गाईवस्तुलाई घाँ स हा ल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र फेला परेको थियो । अभि’युक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि अनैतिक काम गरेको जाहेरी परेको छ ।
राजेन्द्र बिरुद्ध सोही ठाउँकी १३ वर्षीयालाई पनि अनैतिक काम गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले अनै’तिक कामपछि ज्या न लिएको सबै प्रमाण रहेको दा वी गरे । अभि’युक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन् ।