बल त्का री आ’रोपी राजेन्द्रका का बुवाले भने ‘मेरो छोरालाई पनि मा’रि’देउ’

काठमाण्डौं । मष्टा गाउँपालिकाका वीरबहादुर बोहोरा अहिले दु खमा छन् । उनको दु ख छोराको नराम्रो कामले बढाएको हो । उनका छोरा २० बर्षिय राजेन्दलाई प्रहरीले लगेको छ । ‘छोराका कारण मेरो त समाजमा मु खै देखाउन ला’ज भयो’, वीर बहादुर भन्छन् ।

छोरो य स्तो निस्केला भनेर वीर बहादुरले सोचेका थिएनन् । मान्छेको ज्या’न लिने, बच्चालाई अनैतिक काम गर्ने गरेको थाहा पाएर मेरो त मु’टु नै पो’ल्यो, वीर बहादुरले थपे, यस्तो छोरालाई त फाँ’सी दिएपनि हुन्छ, मलाई चि त्त दु’ख्दैन ।

हालै प्रहरीले सम्झना कामीको ज्या न लिएको भनिएका राजेन्द्रलाई सार्वजनिक गरेको थियो । सम्झनाको ज्या न लिएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका २० वर्षीय राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो ।

असोज ७ गते मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको ज्या न लिइएको घटना सार्वजनिक भएको थियो । गोठमा गाईवस्तुलाई घाँ स हा ल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र फेला परेको थियो । अभि’युक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि अनैतिक काम गरेको जाहेरी परेको छ ।

राजेन्द्र बिरुद्ध सोही ठाउँकी १३ वर्षीयालाई पनि अनैतिक काम गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले अनै’तिक कामपछि ज्या न लिएको सबै प्रमाण रहेको दा वी गरे । अभि’युक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty five − = sixty one