काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतलाई को,रोना संक्र,मण पुष्टि भएको छ ।
पूर्वमन्त्री समेत रहेका बस्नेतलाई शुक्रवार (हिजो) को,रोना संक्र,मण पुष्टि भएको हो ।
हाल आफू होम आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सांसद बस्नेतले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने घोषणासँगै सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।
यसैक्रममा शुक्रवार सांसद बस्नेतसहित १४ जना सांसद समेत गरि ६५ जनामा को,रोना संक्र,मण पुष्टि भएको थियो ।
Facebook Comments Box