सिंहदरबारमा पुगे प्रचण्ड

काठमाडौं : नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक जारी रहँदा माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्दैछ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सिंहदरबारमा केहीबेरपछि बैठक सुरु हुने एक सांसदले बताए ।

बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिंहदरबारमा पुगिसकेका छन् भने शीर्ष नेताहरु पनि पुग्ने क्रम सुरु भएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = two