नेपालमा कोरोना नियन्त्रण बाहिर: एकै दिनमा १३९ जनाको मृ,त्यु , ९,२७१ जना संक्रमित

काठमाडौं : को,रोना भाइ,रस संक्र,मणबाट थप १३९ जनाको मृ,त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृ,त्यु भएको पाइएको हो ।

पछिल्लो २४ घण्टामा को,रोना भाइ,रसका ९,२७१ जना संक्र,मित थपिएका छन् । १७ हजार ६२३ जना पी,सीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्र,मित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा ४००७ जना संक्र,मणमुक्त भएका छन् ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्र,मित रहेका छन् । तीमध्ये ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 5 = forty five