खनाल नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल(नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलका लागि स्थायी कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् ।

सोमवार संसदमा भएको मतदानमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान नगरी खनाल नेपाल पक्षका २८ सांसदहरु तटस्थ बसेका थिए ।

यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलले बहुमतको सरकार गठनका लागि आह्वान समेत गरिसकेको अवस्थामा खनाल नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु भेटघाट गर्न लागेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = 3