प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्ः सुकेका पात झर्छन चिन्ता नगरौं

काठमान्डौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहका नेताहरु गद्दार भएको टिप्पणी गरेका छन् । एमाले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने उल्लेख गर्दै उनले नेपाल समूहका नेताहरुलाई आफ्नै सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दार भनेका हुन् ।

उनले भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दरी क्षम्य हुन सक्दैन । नेता जन्माउने, बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन् चिन्ता नगरौं ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirteen − seven =