कालिमाटी तरकारी बजार आजदेखि बन्द !

काठमाडौं : सरकारले कालिमाटीको तरकारी बजार आजदेखि बन्द गर्ने निर्णय गरेको छ । को,रोनाको संक्र,मणलाई सक्दो कम गर्ने उद्देश्यले खुद्रा तथा कृषक बजार बन्द गर्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालाय काठमाडौंले तोकेको लकडाउन अवधिभर कालिमाटी बजार समितिले तरकारी तथा फलफूल पसल बन्द गर्ने निर्णय सुचनाद्वारा जानकारी गराएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 64 = seventy one