यिनै हुन हिजो कोरोना संक्रमणबाट नि,धन भएका प्रहरी असइ

काठमाडौं : कोभिड–१९ संक्र,मणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको नि,धन भएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए ।

वैशाख १८ बाट महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार गराइरहेका पुरीको बिहीबार विहान नि,धन भएको अपराध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले हामी लाई बताए ।

अपराध महाशाखामा आउनुअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ nine = 1