बाँके र दाङमा १४ संक्रमितको मृ,त्यु, २ जनाको घरमै ज्यान गयो

काठमान्डौं : लुम्बिनी प्रदेशका २ जिल्लामा मात्रै १४ संक्र,मितको मृ,त्यु भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दिएको जानकार अनुसार दाङ ६ जना र बाँकेमा ८ जना संक्र,मितको मृ,त्यु भएको हो।

नेपालगञ्जस्थित भेरी अस्पतालमा ५, शिक्षण अस्प,ताल कोहलपुरमा २ र १ जनाको होम आइसोलेसनमा मृ,त्यु भएको
बाँके

जिल्ला को,भिड संकट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन्।

बाँकेमा मृ,त्य हुनेमा भेरी अस्प,ताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका–१ की ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ का ५९ वर्षीय पुरुष, बाँके बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया महिला, बाँकेकै खजुरा गाउँपालिका–३ की ७५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–५ की ६१ वर्षीया महिला रहेको वलीले बताए।

यसैगरी शिक्षण अस्प,ताल कोहलपुरमा कोहलपुर नगरपालिका–२ का २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिकाका ४० वर्षीय पुरुषको मृ,त्यु भएको छ ।

बाँकेकै खजुरा गाउँपालिका–१ की ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृ,त्यु भएको छ।

दाङमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराही उपमहानगरपालिकाका एक जनाको मृ,त्यु भएको छ।

मेट्रो सिटी अस्पतालमा तुलसीपुर–७ का ६२ वर्षीय पुरुष तुलसीपुर–१२ का ६७ वर्षीय पुरुष मृत्यु भएको छ। प्रादेशिक अस्प,ताल तुलसीपुरमा तुलसीपुर–८ का ३० वर्षीया महिलाको मृ,त्यु भएको छ।

को,रोना विशेष अस्प,ताल बेलझुण्डीमा तुलसीपुरका दुई सङ्क्र,मितको मृ,त्यु भएको छ। तुलसीपुर–१९ की ४९ वर्षीया महिलाको गएराति मृ,त्यु भएको अस्प,तालका व्यवस्थापक दोण वलीले जानकारी दिए। त्यसैगरी सोही अस्प,तालमा तुलसीपुर–९ का २४ वर्षीया महिलाको बिहीबार साँझ मृ,त्यु भएको छ।

को,रोना संक्र,मणपछि होम आइसोलेसनमा बसेका घोराही–९ का ३३ वर्षीय पुरुषको मृ,त्यु भएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

24 ÷ = twelve