काठमान्डौं : कञ्चनपुरमा थप चार को,रोना संक्र,मितको मृ,त्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचारत थप चार संक्र,मितको मृ,त्यु भएको अस्पतालले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ की ४९ वर्षीया महिला, भीमदत्त नगरपालिका ५ का ४५ वर्षीय पुरुष, दोधाराचाँदनी ३ की ४५ वर्षीया महिला र दोधाराचाँदनी ६ का ६५ वर्षीय पुरुषको मृ,त्यु भएको कम्प्युटर अपरेटर महिन्द्रा भट्टले बताइन् ।
अस्पतालमा थप ६ आईसीयु र ६ भेन्टिलेटरमा संक्र,मित उपचारत छन् । आज जिल्लामा ११२ जना को,रोना संक्र,मित थपिएका छन् ।
Facebook Comments Box