प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक जारी

काठमान्डौं : प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । बैठकमा को,रोना संक्र,मण नियन्त्रणका विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा स्वास्थ्य क्षेत्रका विज्ञ र अक्सिजन उद्योगी पनि सहभागी छन् । सरकारका तर्फबाट प्रधानमन्त्रीसहित सबै मन्त्री सहभागी छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्रीले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा विज्ञको राय लिन बैठक डाकेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four + = 28