बिहेभोज खाएपछि कोरोना लागेका एकै परिवारका चारको निधन

काठमान्डौं : बागलुङको बडिगाड गाउँपालिका–४ मा बिहेभोज खाएर बिरामी परेका एकै घरका चारजनाको को,रोना संक्र,मणबाट मृ,त्यु भएकछ। यी चारजनाको को,रोनाबाट एक हप्ताबीचमा ज्यान गएको हो।

बडिगाड–४ को जलजलामा दुई साताअघि बिहेभोज खाएका गाउँलेलाई कोरोना भएको थियो। बिहेभोज खाएपछि ज्या,न गुमाउनेमध्ये एकै घरमा चारजना पनि छन्।

जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार मृ,त्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा र ५४ वर्षीय छोरी छन्।

उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल, ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्प,ताल पोखरा र ५४ वर्षीया छोरीको धौलागिरि अस्प,तालमा मृ,त्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।

५४ वर्षीया महिलाको शनिबार बेलुकी ५ :१५ बजे धौलागिरि अस्पतालमा मृ,त्यु भएको हो। उनमा वैशाख २१ गते कोभिड पो,जेटिभ देखिएपछि २३ गते अस्प,ताल भर्ना भएकी थिइन् ।

अस्प,तालका अनुसार को,रोना पुष्टि भएपछि उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो। आज ज्यान गुमाएकी महिलाको घर बडिगाड(५ मा छ। त्यही बिहेभोजमा सहभागी ४० वर्षीय एक पुरुषको हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएपछि ज्या,न गएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × 8 =