काठमाडौँ उपत्यकामा २४ घण्टा नबित्दै ६८ सङ्क्रमितको गयो ज्यान,अस्पतालमा डाक्टरहरुको रुवाबासी

काठमाडौँ : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ६८ जना को,रोना सङ्क्र,मितको मृ,त्यु भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६८ जना सङ्क्र,मितको मृ,त्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरि चौबीस घण्टामा १८७ सङ्क्र,मितको मृ,त्यु भएको छ ।

कोभिड १९ सम्बन्धी दैनिक विवरणमा मन्त्रालयले उल्लेख गरे बमोजिम काठमाडौंमा चौबीस घण्टामा ४६, ललितपुरमा १४ र भक्तपुरमा आठ जना सङ्क्र,मितले ज्या,न गुमाएका छन् । काठमाडौंमा को,रोना सङ्क्र,मणबाट हालसम्म एक हजार १०१, ललितपुरमा २९७ र भक्तपुरमा २१७ जना सङ्क्र,मितको मृ,त्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ९३७ जना सङ्क्र,मित थपिएका छन् । काठमाडौंमा दुई हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा सङ्क्र,मणको पुष्टि भएको छ । देशैभरि पछिल्लो चौबीस घण्टामा आठ हजार ४६ सङ्क्र,मित थपिएका छन् ।

मन्त्रालयले जनाए अनुसार काठमाडौंमा हाल ३० हजार १२४ जना सक्रिय सङ्क्र,मित छन् । ललितपुरमा सात हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय सङ्क्र,मित छन् । काठमाडौं जिल्लामा पछिल्लो चौबीस घण्टामा सक्रिय सङ्क्र,मितको सङ्ख्यामा कमी आएको छ । काठमाडौंमा शुक्रबारसम्म सक्रिय सङ्क्र,मित ३० हजार ४५२ थिए ।

काठमाडौंमा हालसम्म एक लाख ६१ ह्जार १३७ जना सङ्क्र,मितको पुष्टि भएकोमा एक लाख २९ हजार ९१२ जना को,रो,नामुक्त भएका छन् । ललितपुरमा हालसम्म २७ हजार ३२७ जना सङ्क्र,मित भएकोमा १९ हजार ९२९ जना निको भएको र भक्तपुरमा १६ हजार २५० जना सङ्क्र,मित भएकोमा ११ हजार ३३ जना को,रो,नामुक्त भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 60 = seventy