ढल्याे देशको बलियो खम्बा😭😭साहित्यकार एवम् चलचित्रकर्मी चेतन कार्कीको निधन

काठमान्डौं : कवि, गीतकार, उपन्यासकार एवम् चलचित्रकर्मी चेतन कार्कीको ८४ वर्षको उमेरमा आइतबार नि,धन भएको छ। बि,रामी परेपछि उनलाई गत आइतबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्प,ताल भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा आइतवार बिहान निधन भएको उनका छोरालाई उद्धृत गर्दै चलचित्र पत्रकार विकास रौनियारले बताएका छन्।

कार्की १६ वैशाखमा भारतको देहरादूनबाट काठमाडौं फर्किएका थिए। ज्वरो आएपछि अस्प,ताल भर्ना गरिएका उनमा को,रोना संक्र,मण पनि पुष्टि भएको थियो ।

उपन्यासकार एवम् चलचित्रकर्मी कार्कीले नेपालीसँगै हिन्दी र उर्दु भाषामा पनि लेखेका छन्। उनका कविताकृत नेपाली, हिन्दी र उर्दू भाषामा प्रकाशित छन् ।

कार्की ५० भन्दा बढी नेपाली फिल्ममा काम गरेका थिए। कथा तथा पटकथा लेखनसँगै निर्देशनमा पनि उनी अब्बल थिए। कार्कीले साहित्यिक रचनाकर्मको शुरुवात र प्रकाशन स्कुले जीवनदेखि भारतको देहरादूनबाटै हिन्दीमा कविता लेखेर गरेका थिए।ङ्क्रमित छन् । ललितपुरमा सात हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय सङ्क्र,मित छन् । काठमाडौं जिल्लामा पछिल्लो चौबीस घण्टामा सक्रिय सङ्क्र,मितको सङ्ख्यामा कमी आएको छ । काठमाडौंमा शुक्रबारसम्म सक्रिय सङ्क्र,मित ३० हजार ४५२ थिए ।

काठमाडौंमा हालसम्म एक लाख ६१ ह्जार १३७ जना सङ्क्र,मितको पुष्टि भएकोमा एक लाख २९ हजार ९१२ जना कोरो,नामुक्त भएका छन् । ललितपुरमा हालसम्म २७ हजार ३२७ जना सङ्क्रमित भएकोमा १९ हजार ९२९ जना निको भएको र भक्तपुरमा १६ हजार २५० जना सङ्क्र,मित भएकोमा ११ हजार ३३ जना को,रोनामुक्त भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety one ÷ = thirteen