एकै परिवारका ४ जनाको संक्रमणबाट मृ,त्यु, वडाध्यक्ष भन्छन– गाउँ नै सखाप होला जस्तो भो

काठमाडौ : बागलुङ बिहे भोजपछि गाउँले नै बिरामी परेको र स्वाब परीक्षणमा सबैको को,रोना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले पुष्टि गरे । ‘पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरेका थियौं । २५ जनामा को,रोना देखियो,’ उनले भने, ‘अहिले गाउँ नै बि,रामी परेका छन्

हाहाकार मच्चिएको छ । गाउँ नै सखाप होला जस्तो भो ।’‘हिजो र आजै २ जना शंका,स्पदको मृ,त्यु भयो । उहाँहरुको स्वाब परीक्षण नै गरेका छैनौं,’ वडाध्यक्ष गलामी भन्छन्, ‘गाडीबाट जान पनि टाढै छ । गाउँले बिरामी भएर सबैको अवस्था गम्भीर छ ।

हात उठाउनेबेला भइसक्यो ।’ उनका अनुसार गाउँलाई अहिले पूर्ण तरिकाले सिल गरिएको छ ।पोजे,टिभ रिपोर्ट देखिएका उनको अस्प,तालमा उपचारकै क्रममा २३ गते ती पुरुषको मृ,त्यु भयो । त्यसपछि लगातार उनकै घरका परिवारका ४ जनाको मृ,त्यु भएको हो ।

८७ विवाहमा सहभागी भएका सोही गाउँका धेरैको स्वास्थ्यमा समस्या देखिएको छ । गाउँका सबै रुघा,खोकी र उच्च ज्वरोले थलिएका छन् । परिक्षण गर्दा ४९ जनामा पोजे,टिभ रिपोर्ट आएको छ । गाउँपालिकामा त्यती धेरै संक्र,मितलाई राखेर उपचार गर्ने वेड नभएका कारण समस्या भएको छव

वर्षकाबुवाका ४० वर्षका छोरालाई पनि स्वास्थ्यमा समस्या आयो । उनी ति बुवाका कान्छो छोरा थिए । यता कान्छा छोराको उपचार हुँदै गर्दा भैरहवामा रहेका जेठो छोरालाई पनि स्वास्थ्यमा समस्या देखियो ।

बागलुङमा विहे भोजका कारण गाउँमै विपत्ती निम्तिएको छ । गाउँनै संक्र,मित भएको छ भने एकै परिवारका ४ जनाको मृ,त्यु भएको छ । अहिले स्थानिय प्रशासनले सो गाउँ सिल गरेको छ । बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते भएको विवाहमा सहभागीहरु संक्र,मित भएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = four