भारतमा कोरोना बढेपछि विमान चार्टर गरी विदेशतिर भाग्दै धनीहरू

काठमान्डौं : भारतमा को,रोना संक्र,मण बढ्दै गएपछि कर्पोरेट जगतका मानिस र धनाढ्यहरू विदेशतिर गइरहेका छन् । उनीहरू विदेश जानका लागि जति भन्यो त्यति रकम तिर्न तयार छन् ।

दिल्लीको विमानस्थलमा रहेको जनरल एभिएसन टर्मिनलबाट निजी जेट र चार्टर्ड विमानहरू टेक अफ गरिरहेका छन् । तिनमा धनाढ्य परिवारका मानिस छन् ।

को,रोनाले धनी गरीब नहेरिकन सबैको ज्यान लिइरहेकाले धनीहरू सुरक्षित हुन सकिन्छ कि विदेशतिर पलायन गरिरहेका हुन् ।

यसबीचमा दुईवटा इन्टरनेसनल फ्लाइटहरू पनि विदेशबाट दिल्ली आए । तिनमा कुनै यात्री थिएन । अर्थात्, धनीहरूले खाली विमान मगाएर आफू त्यसमा बसी विदेश गएका हुन सक्छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nineteen − = 18