तीन तले घरको छतबाट खसेर गीताको अल्प-आयुमै मृ,त्यु

काठमाडौं : सर्लाहीको बरहथवामा हिजो दिउँसो तीन तले घरको छतबाट ख’सेर एक महिलाको ज्या’न ग’एको छ। बरहथवा नगरपालिका वडानं। ५ बस्ने पूर्णबहादुर थापा मगरकी श्रीमती ५१ वर्षीय गीताको शनिबार आफ्नै तीन तले घरको छतबाट ख’सेर ज्या’न गएको हो।

आज बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचा’नक छतबाट ख’सेर ग’म्भीर घा’इते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो करिब साँढे २बजे मृ,त्यु भएको इलाका प्रहरी कार्यालय बर हथवाले जानकारी दिएको छ ।मृ,तकका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाईट आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन्।

यो पनि, मजदुरलाई किस्ताको चिन्ता स् को’रोनाको म’हामारीका बिचमा लघुवित्तले ऋणीलाई संस्थागत क्षमता अनुसार १० प्रतिशतसम्म ब्याजमा छुट दिने निर्णय गरेको छ। देशैभरि भइरहेका नि’षेधाज्ञाको कारणले गर्दा नेपाल लघुवित्त बैंकर्स संघले यस्तो निर्णय गर्‍यो।

तर निर्णयको चार दिनअघि निषे’धाज्ञाकै समयमा सोमबार सुनसरीमा एक ऋणी महिला लघुवित्तका कर्मचारीहरूबाट कु’टिइन्। दुहबीस्थित फरवर्ड लघुवित्तका कर्मचारीले देवानगञ्ज गाउँपालिका—६ की फूलकुमारी मेहतामाथि हा’त पात गरे। कि’स्ता नतिरेको भन्दै आफूमाथि हा’त पात गरिएको ती महिलाको आ’रोप थियो।

देवानगन्ज प्रहरीले पनि कु’ट पि’ट भएको तर पछि दुवै पक्ष मिलेर गएको जान कारी दियो। घा’इते महिलाको उपचार गरिदिएर ऋ’णको भाका बढाइदिने सहमतिपछि विषय साम्य भयो। तर को’रोना म’हामारीका बीचमा लकडाउनले गर्दा कमाइ गर्न नसक्ने धेरै मजदुर, किसानहरू अहिले लघुवित्तको किस्ता तिर्ने त’नावमा छन् ।

संघ तथा सरकारको निर्णय तथा आग्रहलाई समेत बेवास्ता गर्दै ‘टार्गेट’ पूरा गर्न किस्ता उठाउन आउने कर्मचारीहरूको त्रा’समा छन् मजदुरहरू। निषेधाज्ञाका कारण सुनसान बनेको इटहरी बजारभन्दा तीन किलोमिटर दक्षिणमा पर्ने इटहरी— १४ स्थित नरभसा चोकको चौतारोमा आजभोलि फुर्सदमा देखिन्छन् स्थानीय भागवत पासवान।

सधैं बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सहरबजारमा हुने निर्माणका काममा व्यस्त रहने पासवान अहिले काम विहीन छन्। ‘को’रोनाले गर्दा काम ब’न्द भइरहेका छन्’ उनी भन्छन्, ‘साइटहरू ९निर्माणका कामहरू० घटेको घटै छ, अब दुई चार दिनपछि घरमै बस्नुपर्छ होला।’

सुनसरी प्रशासनले जेठ १ गतेदेखि १५ दिन अझ कडा नि’षेधाज्ञाको घोषणा गरिसकेको छ। निषेधाज्ञाको पूर्वसन्ध्यामा पासवानसँगै हो मा हो मिलाउँदै थिए गणेश चौधरी। ‘आजकल मजदुर पनि लाउँदैन, भोलि पर्सिदेखि त झन् कडा गर्ने भनेको छ’ उनी भन्छन्, ‘अब कसरी खाने हो, राहत पनि दिने हो कि होइन।’ अन्नपुर्ण पोस्टमा खबर छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = 48