पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्, १४५ जनाको मृ,त्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना को,रोना संक्र,मित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्र,मण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १४५ जना को,रोना संक्र,मितको मृ,त्यु भएको छ।

गत २४ घण्टामा ६ हजार ६ सय ४८ जना को,रोना संक्र,मणमुक्त भएका छन्। हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्र,मित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety ÷ 18 =