काठमाडौंमा नै यस्तो, ठेलामा बिरामी लैजादा पनि रविको अस्पतालले भर्ना लिन मानेन (हेर्नुस् भिडियो)

काठमानडौं : काठमाण्डौ बालाजु स्थित जनमैत्री अस्प,ताल अगाडीको एउटा कारुणिक दृश्य जुन देखेपछी कस्को मन पग्लदैन होला । हो यस्तै भयो अस्पताल अगाडि । एकजना ठेला चलाउने श्रमजीवी बिरामी पर्छन् । दुई, तीन जना मिलेर उनै बिरामिलाई ठेलामा जसोतसो अस्पताल सम्म लैजान्छन ।

गेटबाट ठेला लिगेर बिरामी भित्र लैजान्छन तर अस्पतालको ढोकाबाट नै निराश भएर फर्कनुपर्छ । किनकी अस्पतालले भर्ना लिदैन । ठेलामा लेराएका बिरामी १ दिन अगाडि देखि नै बिरामी हुन्छन् । बिरामिलाई अस्पताल लैजान्छन । स्लाईन लगाउछन, केही उपचार गर्छन् तर त्यो अस्पतालले भर्ना लिन मान्दैन । त्यसपछी उनिहरु रबि लामिछानेले चलाएको कोरोना अस्पताल ‘जनमैत्री अस्पताल’ लैजान्छन ।

तर त्यहा पुगेपनि भर्ना हुन सक्दैनन । अस्पतालको ढोकैमा पुगेर फर्कन्छन । किनकी अस्पतालले भर्ना गर्न मान्दैन । त्यसपछी कसैले पल शाह नेपालले चलाएको निशुल्क खाना अभियान ‘हाम्रो टिम नेपालमा’ फोन गर्छ । त्यसपछी एउटा सफ्टटप जिप आईपुग्छ । र ठेलाबाट जीपमा राखेर लैजान्छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty three ÷ = seven