आज एकै दिन उपत्यकामा ३ हजार ९८ जनामा कोरोना पुष्टि

काठमाडौं : आज एकै दिन काठमाडौं उपत्यकामा ३ हजार ९८ जनामा को,रोना संक्र,मण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना को,रोना संक्र,मित भेटिएका छन् ।

सोमबार देशभर थप ९,२४७ जनामा को,रोना संक्र,मण पुष्टि भएको छ भने २४ घण्टामा २१४ जनाको को,रोना संक्र,मणबाट मृ,त्‍यु भएको छ ।काठमाडौंमा सक्रिय संक्र,मितको संख्या ३० हजार ४५२, भक्तपुरमा १० हजार ८०३ र ललितपुरमा ७ हजार ६१ जना रहेका छन् ।

काठमाडौंमा अस्प,तालमा को,रोना संक्र,मित बिरामीको संख्या १ हजार ८२५ रहेको छ । जसमध्ये १८५ जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा रहेका छन् ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty two = 60