धुर्मुस सुन्तली फाउन्डेशनले गर्‍यो ५० थान अक्सिजन सिलिन्डर सहयोग

काठमाडौँ – धुर्मुस सुन्तलि फाउन्डेशनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर भरेर सहयोग गरेको छ।

फाउन्डेशनको हेल्प कक्षको टोलिले अस्पतालमा सञ्चालिन १४० शैयाको कोभिड अस्पताललाई ५० थान सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाई हस्तानतरण गरेका हुन्।

साथै फाउन्डेशनले अक्सिजन सिलिन्डरसँगै प्यासेन्ट मोनिटर, इनफ्यूजन पम्प, हाई फ्लो नासल क्यानस आवश्यक रहेका अस्पताल प्रशासनले जानकारी गराएको हुनाले सक्नेले सहयोग गरिदिन पनि आग्रह गरेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy four − = seventy one