दुखद:खबर😭😭यिनै हुन सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरी, कोरोना संक्रमणबाट मृत्य

काठमाडौं : को,रोना संक्र,मणबाट सप्तरीमा एकजना उपमेयरको मृ,त्यु भएको छ । को,रोना संक्र,मित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्प,तालमा मृ,त्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई हप्ताअघि ज्वरो, रुघा,खोकी तथा स्वासप्रश्वासमा सम,स्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा को,रोना संक्र,मण पुष्टि भएको थियो ।

गर्भ,वती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । त्यहाँ १० दिनअघि अस्प,ताल भर्ना भएकी उनको आईसियुमा राखेर उप,चार भइरहेको थियो । उनको ग,र्भबाट यसअघि नै मृ,त बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको मृ,त्यु भएको हो । मृ,तक उपमेयरका चौधरीका श्रीमान् र ७ वर्षका एक छोरा छन् ।

यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिका–४ का ४५ वर्षीय को,रोना संक्र,मित पुरुषको मंगलबार बिहान तीन बजे मृ,त्यु भएको छ । तीन दिनअघि राजविराजस्थित छिन्नमस्ता हस्पि,टलमा उपचारका लागि भर्ना भएका ती पुरुषको सोही अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि सोमबार सप्तरीको गजेन्द्रनारायण सिंह अस्प,तालमा पाँच जनाको र छिन्नमस्ता अस्प,तालमा दुई जनाको मृ,त्यु भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 3 = thirty