एमाले विवाद : कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौं : नेकपा एमालेलेको विवाद समाधानका लागि गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ ।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचको देखिएको विवाद समाधानका लागि १० जनाको कार्यदल गठन गरिएको छ ।

ओली पक्षबाट सुवास नेम्वाङ र नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा गठित समितिले विवाद समाधानका लागि खाका तयार पार्नेछ ।

जेठ २ गते गठन गरिएको कार्यादलको पहिलो बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बताइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty five − twenty three =