चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने २ जना पक्रा,उ

काठमान्डौं : मोरङको बुढीगंगामा रहेको विराट शिक्षण अस्प,तालमा कार्यरत चिकित्सक र स्वास्थ्य,कर्मीमाथि कुट,पि,टमा संलग्न दुई जनालाई प्रह,रीले प,क्राउ गरेको छ । मोरङ प्रह,रीले बूढीगंगा २ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई प,क्राउ गरेको हो ।

सोमबार अस्प,तालको आक,स्मिक कक्षमा कार्यरत चिकित्सक डा। सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्र,मण भएको हो । मोरङ प्रह,रीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार उनीहरुले सडक दुर्घ,टनामा घा,इते भई अस्प,ताल भर्ना गरिएकी एक वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै चिकि,त्सक रेग्मी र स्वास्थ्य,कर्मी बस्नेतमाथि आक्र,मण गरी घा,इते बनाएका थिए ।

आक्र,मणबाट डा।रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty six − thirty four =