आयो निकै दुखद:खबर😭😭सिरहामा कोरोना संक्रमणबाट चिकित्सकको मृ,त्यु

जनकपुरधाम । सिरहामा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृ,त्यु भएको छ ।

लहान नगरपालिका वडा(६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा। मुकेश चौधरीको को,रोना संक्र,मणका कारण मृ,त्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।

उनका अनुसार डा। चौधरी को,रोना संक्र,मित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृ,त्यु भएको यादवले बताए ।

३५ वर्षीय डा। चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्र,मित भएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty two ÷ 14 =