बाँकेमा कोरोना संक्रमणबाट थप १७ जनाको ज्यान गयो

काठमाडौं : स्बाँकेमा को,रोना संक्र,मणबाट थप १७ जनाको मृ,त्यु भएको छ । गएरातिबाट आज विहानसम्म बाँकेका विभिन्न अस्प,तालमा थप १७ जनाको ज्या,न गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

मृ,त्यु हुनेमा बाँकेका ७३ वर्षीया महिला, दाङकी ३० वर्षीया महिला, रुकुम पश्चिममा ३६ वर्षीय पुरुष, बाँकेका ४१ वर्षीय पुरुष छन्। यस्तै बर्दियाका ८४ वर्षीय पुरुष बाँकेकै ४५ वर्षीय पुरुष, ५९ वर्षीया महिलाको ज्या,न गएको छ। यस्तै कैलालीका २८ वर्षीय पुरुष, बाँकेका ६१ वर्षीय पु,रुष र ५८ वर्षीय महिला छन्।

यसै गरी मृ,त्यु हुनेमा रुकुम पश्चिमकी २७ वर्षीया महिला बाँकेका ६७, ४२ वर्षीय पुरुष छन्। त्यस्तै बर्दियाका ६३ वर्षीया र ३८ वर्षीया महिला छन्। यस्तै दाङका ६५ वर्षीय पुरुष र कैलालीका ६८ वर्षीया महिलाको ज्या,न गएको हो।

यो सँगै बाँकेमा को,रोनाबाट मृ,त्यु हुनेको संख्या २ सय ५३ पुगेको छ। यस्तै बाहिरी जिल्लाबाट बाँकेमा उप,चार गराउन आएका २ सय ९ जनाको ज्या,न गएको फोकल पर्सन वलीले जानकारी दिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

84 + = ninety three