कोरोना संक्रमणबाट रुपन्देहीका पत्रकार चौधरीको नि,धन

काठमान्डौं : रुपन्देहीका पत्रकार हिक्मत चौधरीको बुधवार बिहान नि,धन भएको छ ।

को,रोना संक्र,मणका कारण लुम्बिनी प्रादेशिक अस्प,तालको को,रोना विशेष अस्पता,लमा उपचार गराइरहेका चौधरीको नि,धन भएको हो ।

उनमा २ हप्ताअघि को,रोना पुष्टि भएको थियो ।

लामो समयदेखि पत्रकारितामा संलग्न ६१ वर्षीय चौधरी रेडियो लुम्बिनीमा कार्यरत थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 5 = twenty