विरामीहरुको आँसु पुछ्दै रवि–निकिता : हस्पिटल पुग्दा देखियो कारुणिक दृश्य(भिडियो हेर्नुहोस)

काठमान्डौं : पत्रकारीतामा चर्चित नाम हो रवि लामिछाने । तर रवीले आफुलाई पत्रकार भन्दा पनि टेलिभिजन कार्यक्रम प्रस्तोता भन्न मन पराउँछन् । उनको टेलिञभिजन कार्यक्रम निकै चर्चित छ । कार्यक्रम चलाउने शैली र उनले साना ब्यक्तिहरुको बारेमा उठाएञका आवाजका कारण उनलाई धेरैले मन पराउँछन् ।

अहिले उनको कार्यक्रम केही समयञका लागि बन्द छ । टेलिभिञजन छोडेपछि नयाँ योजना बनाउँदै गरेका रवि अहिले सामाजिक काममा लागेका छन् । नयाँ कार्यञक्रम सुरु गर्न केही समय लाग्ने बताएका उनी महाञमारीका कारण सर्वसाधारणले उपचार नै नपाउने अवस्था आएपछि सामाजिक काममा लागेका हुन् ।

उनी अहिले आफुले निर्माण गरेको अस्पतालमा समेत पुगेका छन् । एकातिर अस्पताल बनाउँदै गरेका उनी अहिले विरामीको सेवामा पनि प्रत्यक्ष लागेका छन् ।

परिवारका धेरै सदस्य गुमाएका संक्रमितको परिवारलाई सहयोग गर्न उनीहरु अस्पताल पुगेका छन् । रवि लामिछानेले दुई वर्ष अघि न्रिकिता संग विवाह गरेका थिए । विवाहको वार्षीक उत्स्रवमा उनीहरु विरामीको सेवा गर्न अस्पताल पुगेका हुन् ।

सहयोग लिएर रवि अस्पतालमै पुगेपछि संक्रमितहरु आफुले पाएको दुख सुनाएर रोएका थिए । उनले समस्या परेकाहरुलाई सहयोग माग्न पनि आग्रह गरे । परेको सम्स्य संगै उपाय खोजौंला, चिन्ता नगर्नु हामी छौं भनेर उनले सान्त्वना दिएका थिए । – ताजा खबर

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = 6