काठमाडौंको नेपालटारमा मोटरसाइकल दु,र्घटना, ३० वर्षीय युवकको मृ,त्यु

काठमाडौं : काठमाडौंमा सोमबार राति मोटर,साइकल पल्टिँदा एक युव,कको मृ,त्यु भएको छ।

प्रहरीका अनुसार राति पौने ९ बजेतिर वाग्मती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटर,साइकल काठमाडौंको नेपालटा,रमा पल्टिएको हो।

दुर्घ,ट,नामा त्यसमा सवार रसुवाका ३० वर्षीय सन्तोष तामाङको मृ,त्यु भएको प्रह,रीले जनाएको छ। गम्भीर घा,इते अवस्थामा त्रिवि शिक्ष,ण अस्प,तालमा उपचार गर्दागर्दै राति राति १० बजे उनको मृ,त्यु भएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × one =