आज उपमेयर चौधरीको शोकमा सप्तरीका सबै स्थानीय तह बन्द

सप्तरी : को,रोना संक्र,मणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको नि,धनको शो,कमा सप्तरीका १८ वटै स्थानीय तह आज (बुधबार) बन्द गरिने भएको छ ।

उपमेयर चौधरीको नि,धन भएको शो,कमा बुधबार जिल्ला भरिका सबै स्थानीय तहका शाखारउप शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो ।

पालिका प्रमुखहरुको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।

को,रोना संक्र,मि,त सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको उपचार,का क्रममा हिजो बिहान विराटनगरस्थित नोबेल अस्पता,लमा मृ,त्यु भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty four ÷ six =