भाइरस संक्रमणबाट आँखारोेग विशेषज्ञ प्राडा. पूज्यश्री कार्कीको नि,धन

काठमाडौं : भाइ,रस संक्र,मणबाट आँखारोेग विशेषज्ञ प्राडा.पूज्यश्री कार्कीको नि,धन भएको छ । संक्र,मण पुष्टि भएपछि डा.कार्कीको नर्भिक अस्प,तालमा उपचार भइरहेको थियो।

स्वा,स्थ्यमा सम,स्या बढ्दै गएपछि १० दिनदेखि आइ,सियूमा उप,चारत डा. कार्कीको आज बिहान नि,धन भएको अस्प,तालले जनाएको छ । उहाँ विगत एक दशकदेखि किष्ट मेडिकल कलेजमा आँखा रो,ग विभागको प्रमुखमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमान् मिलेस सिजापती पनि डाक्टर नै हुनुहुन्छ । हेल्थपाटिबाट

यो पनि, सङ्क्र,मणबाट एक पत्रकारसहित सातको मृ,त्यु
सङ्क्र,,मणबाट एक पत्रकारसहित सातजनाको मृ,त्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्प,तालमा चार र भैरहवास्थित भीम अस्प,तालमा तीन जनाको मृ,त्यु भएको हो ।

बुटवलस्थित विशेष अस्प,तालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उप,चारकै क्रममा मृ,त्यु भएको छ । गत वैशाख २५ गतेदेखि विशेष अस्प,तालमा उपचा,ररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृ,त्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आब,द्ध हुनुहुन्थ्यो ।

अस्प,तालका प्रवक्ता डा विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्प,तालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृ,त्यु भएको हो ।

यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि सङ्क्र,मणबाट मृ,त्यु भएको भीम अस्प,तालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× three = twenty one