१ लाख ९१ हजार नगदसहित चार जुवाडे प,क्राउ

काठमाडौं : नेपाल प्रह,रीले चार जना जुवा,डेलाई प,क्राउ गरेको छ । काठमाण्डौं ठमेल बस्ने यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा बालाजु बस्ने धादिङका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत चार जनालाई १ लाख ९१ हजार १५० रुपैयाँ सहित प,क्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महा,नगरीय प्र,हरी वृत्त लैनचौरबाट खटिएको प्र,हरीले उनीहरुलाई मंगलबार दिउँसो उक्त नगद र पाँच बुक तास सहित फेला पारी प,क्राउ गरेको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× six = thirty six