काठमाडौं : महानगरीय प्र,हरी परिसर काठमाडौंमा कार्यरत डीए,स,पी राजकुमार केसीको को,रोना संक्र,मणबाट नि,धन भएको छ ।
बिहीबार बिहान नेपा,ल प्रह,री अस्प,तालमा उप,चारको क्रममा उनको नि,धन भएको नेपाल प्रह,री प्रधान कार्यालय स्रोतले जनाएको छ ।
उनी कागे,श्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।
२ हप्ता अगाडि उनलाई संक्र,मण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रह,री अस्प,तालमा भर्ना गरिएको थियो ।
उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्र,हरी अधिकारीको रुपमा चिनिन्छन् ।
Facebook Comments Box