कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको नि,धन

काठमाडौं : महानगरीय प्र,हरी परिसर काठमाडौंमा कार्यरत डीए,स,पी राजकुमार केसीको को,रोना संक्र,मणबाट नि,धन भएको छ ।

बिहीबार बिहान नेपा,ल प्रह,री अस्प,तालमा उप,चारको क्रममा उनको नि,धन भएको नेपाल प्रह,री प्रधान कार्यालय स्रोतले जनाएको छ ।

उनी कागे,श्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।

२ हप्ता अगाडि उनलाई संक्र,मण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रह,री अस्प,तालमा भर्ना गरिएको थियो ।

उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्र,हरी अधिकारीको रुपमा चिनिन्छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty six ÷ 22 =