माओवादी स्थायी कमिटी बैठक: कोरोना नियन्त्रणका लागि अभियान घोषणाको तयारीमा

काठमान्डौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक को,रोना भा,इ,रस महा,मा,री नियन्त्रणमा केन्द्रित हुने नेताहरुले बताएका छन्।

को,रोना नियन्त्रणका लागि स्थायी कमिटीले अभियान घोषणाको तयारी गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार मात्र चिकित्सक, स्वास्थ्यकर्मी र विज्ञहरुसँग परामर्श गरेका थिए।

माओवादीका स्थायी कमिटी सदस्य गणेश साहले कोरोना भाइरस संक्र,मण विरु,द्ध पार्टी पंति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिने बताए।

को,रोना नियन्त्रणमा सरकार पूर्ण असफल भएको भन्दै माओवादी नेताहरु आ,लो,चना गर्दै आएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

9 ÷ = one