नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो ।

बैठकले कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा आगामी योजना र कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले हिजो पनि स्थायी कमिटीका सदस्यहरुसहित विज्ञ र चिकित्सकसँग छलफल गरेका थिए । उक्त छलफलमा आएका सुझाव समेटेर कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 2 = two