खिमलालको मतभार ५०८८ बादलको ४०१४

काठमाडौं : राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका उमेदवार खिमलाल देवकोटा विजयी भएका छन् । कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् । उनले एमालेका उमेदवार रामबहादुर थापा बादललाई पराजित गरे ।

खिमलालले ५०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादलले ४०१४ मत पाए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × one =