आज नेपालमा थप १९० जनाको मृ,त्यु पुष्टि, आठ हजार ३०५ नयाँ संक्रमित थपिए

काठमाडौं : नेपालमा को,भिड–१९ संक्र,मणका कारण पछिल्लो २४ घण्टामा १९० जनाको मृ,त्यु पुष्टि भएको छ । योसँगै नेपालमा को,भिड संक्र,मणका कारण मृ,त्यु हुनेको संख्या पाँच हजार ८४७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार ३०५ जना संक्र,मित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

70 ÷ thirty five =