रबि माथि ठुलो षड्यन्त्र ! किन लाग्यो एकाएक ठगि गरेको आरोप ?

काठमाडौँ : बालाजु चोकस्थित जनमैत्री अस्प,ताल लामो समययता बन्द रहेको थियो । केही साताअघि रबी लामिछाने र सञ्चालनमा आउन लागेको ग्यालेक्सी टेलिभिजनको समूहको सहकार्यमा सो अस्प,ताल चलाइएको हो । अस्प,ताल प्रांगणमा टेलिभिजनको गाडी र लामिछाने फाउन्डेसनको व्यानर समेत राखिएको छ । लामिछाने आफैले ‘सरकारले को,रोना सङ्क्र,मितको उपचार गर्न नसकेको र निजी अस्प,तालमा शुल्क महँगो भएको कारणले’ आफूहरूले निःशुल्क उप,चार गर्ने दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइ,रल गराइरहनुभएको छ ।

तर यो सबै लामो समयदेखि बन्द रहेको अस्प,ताल खुलाइएपछि गरिएको विज्ञापन साबित भएको छ । ‘निःशुल्क तथा सस्तो सुलभ शुल्कमा उप,चार गर्ने’ विज्ञापन अस्पतालको विजनेस बढाउन गरिएको फण्डा रहेछ भन्ने एक उदाहरण हो, एक लाख १६ हजार रुपैयाँ तिर्दा पनि श,व लैजान नदिनु । मृ,त,कको आफन्तले उपचार खर्च सबै नतिरेको भन्दै जनमैत्री अस्प,ताल प्रशासनले को,रोना सङ्क्र,मितको श,व उठाउन दिएन । नयाँ बजार निवासी कोरोना सङ्क्र,मित ६० वर्षीय रामचन्द्र श्रेष्ठ त्यहाँ वैशाख ३० गतेदेखि उप,चाररत थिए ।

आइ,सियुमा उप,चाररत वि,रा,मीको आज बिहान २ बजे नि,धन भयो । को,रो,ना सङ्क्र,मितको मृ,त्यु भएपछि गरिने सबै प्रक्रिया पुरा भएपछि श,व उठाउनुपर्ने हो । मृ,त,ककी पत्नी सानुमाया श्रेष्ठलगायतले सनाखत गरिसकेका थिए । दा,ह,सं,स्का,रको लागि को,रोना सङ्क्र,मितको श,व लिन नेपाली सेनाको टोली तयार थियो । तर मृ,त,कका आफन्तबाट अझै एक लाखभन्दा बढी शुल्क लिर्न बाँकी रहेको भन्दै अस्प,ताल प्रशासनले श,व लैजान दिएन । यता बि,रा,मीको मृ,त्युपछि शो,कमा रहेका परिवार तथा आफन्त अस्प,तालले मागे बमोजिमकोे पैसा जुटाउन लागे ।

यसअघि उनीहरूले बि,रामी भर्नाको समयमा १६ हजार र १ लाख रुपैयाँ सिद्धार्थ बैङ्कबाट ट्रान्सफर गरिदिएका थिए । अस्प,तालले बाँकी ७७ हजार र औषधीको थप केही रकम मागेको थियो । सो रकम तत्काल तिर्न भन्दै अस्प,ताल प्रशासनबाट मृ,त,कका आफन्तलाई लगातार फोन गरी दबाब आइरहेको थियो । आफन्तले उपचार खर्च महँगो भएको भन्दै गुनासो राखे । सबै पैसा तिरे पनि सबै हिसाब बुझाउने अस्प,तालले बतायो ।

तर ‘कुन कुन शीर्षकमा कति खर्च भएको हो’ भनेर बिल नदिएसम्म पैसा भुक्तानी नगर्ने आफन्तले बताएपछि दा,ह,सं,स्कार गर्न अस्प,तालले श,व दिन मान्यो । मृ,त्यु भएको १३ घण्टापछि दिउँसो ३ बजे पछि मात्रै सेनाको टोलीले श,व उठाएर लग्यो ।कुन-कुन शीर्षकमा कति कति खर्च भएको भन्ने हिसाब खोजेपछि मात्रै पैसा माग्न छाडेको मृ,त,कका सालो नाता पर्ने सबु श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले एक लाख १६ हजार तिरिसकेका छौँ । कति खर्च भएको हो ? कुन–कुन शीर्षकमा कति खर्च भएको देखाइदिनुस् भनेपछि अस्प,तालले हिसाब देखाउन सकेन । अनि ल भैगो भन्दै तिर्नु पदैन भनेको छ ।’ सरकारले को,भिडका बिरा,मीको उप,चार गरेबापत सरकारी अस्प,ता,ललाई शुल्क तिर्छ। अस्प,ता,लमा को,भिड–१९ केयर सञ्चालन सम्झौतामा संक्र,मितको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्य उ,प,चारका लागि ३ हजार ५ सय, मध्यम उप,चार,का लागि ७ हजार र गम्भीर उप,चार (भेन्टिलेटर) का लागि १५ हजार प्रति बि,रामी प्रतिदिन तय गरिएको छ।

तर जनमैत्री अस्प,तालले भने मृ,त,क रामचन्द्र श्रेष्ठको उपचारको लागी एक दिनको २२ हजार भन्दा बढी शुल्क देखाएको आफन्त बताउँछन् । मृ,त,कका आफन्त भन्छन् ‘एक साताको बिल २ लाख बढी आउनु भने सरकारले तोकेभन्दा अत्यधिक बढी शुल्क राखेर नै हो । नियम अनुसारको शुल्क लिने हो भने दैनिक ७ हजारका दरले ५० हजार हाराहारीको मात्रै बिल आउँथ्यो ।’

अक्सिजन पनि आफैँ ल्याउनुपर्छ बि,रा,मीले:

बि,रा,मीको लागि १ सय बढी अक्सिजन सिलिण्डर आफूले ल्याएको बताउँदै मन्त्रीलाई हप्काएको भिडियो भाइरल बनाएका रबी लामिछानेले त्यो पनि फण्डा गरेको पुष्टि भएको छ । अस्प,ता,लमा जति पनि उप,चा,ररत बि,रा,मी छन् अधिकांशले आफैले अक्सिजन ल्याउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयले सबै अ,स्प,ताललाई समानुपातिक रुपमा अक्सिजन वितरण गरेपछि केही सिलिन्डर सो अस्प,तालले पनि पाएको छ ।

तर पनि अस्प,तालले अक्सिजन छैन भनेपछि बिरा,मीका आफन्तले मध्यराती ललितपुर सातदोबाटोसम्म चहारेर अक्सिजन ल्याउनुपरेको भेटिएको छ। एक जना बिरा,मीका आफन्तले भने ‘सयौँ सिलिन्डर असिक्जन अस्प,तालमा ल्याएको छु भनेर प्रचार भएकै दिन मेरा आफन्त त्यही अस्प,तालमा भर्ना हुनुभयो, तर अस्प,तालले असिक्जन छैन भन्यो । मध्यराती सयौं ठाउँमा चाहर्दा खाली सिलिन्डर भेटे । अक्सिजन उद्योगमा गएर भरेर ल्याएँ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = nine