काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अबस्थाका बारेमा आफनो दृष्टिकोण सार्बजनिक गर्न पत्रकार सम्मेलन गर्न लाग्नु भएको छ ।
मध्यान्न १२ः३० बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा उहाँले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।
राष्ट्रपति बिद्यादेबी भण्डारीले सबिधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न आब्हान गर्नुभएको समयसीमा नजिकिदै जाँदा प्रधानमन्त्रीले आफनो दृष्टिकोण सार्बजनिक गर्नुभएको हो ।
Facebook Comments Box