प्रधानमन्त्री ओलीले राखे आकस्मिक पत्रकार सम्मेलन

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अबस्थाका बारेमा आफनो दृष्टिकोण सार्बजनिक गर्न पत्रकार सम्मेलन गर्न लाग्नु भएको छ ।

मध्यान्न १२ः३० बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा उहाँले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले सबिधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न आब्हान गर्नुभएको समयसीमा नजिकिदै जाँदा प्रधानमन्त्रीले आफनो दृष्टिकोण सार्बजनिक गर्नुभएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty one + = 66