काठमान्डौं : केपी शर्मा ओलीले प्रधानमन्त्रीका दाबी प्रस्तुत गरेका छन् । विपक्षी भन्दा अगाडी नै उनले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेको बुझिएको छ ।
एमाले र जसपाका सांसदहरुको हस्ताक्षरसहित उनले दावी गरेको बताइएको छ ।
ओली अहिले शीतल निवासबाट बाहिरिएका छन् ।
Facebook Comments Box