विपक्षी दलभन्दा अगाडी नै प्रधानमन्त्रीमा ओलीको दाबी !

काठमान्डौं : केपी शर्मा ओलीले प्रधानमन्त्रीका दाबी प्रस्तुत गरेका छन् । विपक्षी भन्दा अगाडी नै उनले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेको बुझिएको छ ।

एमाले र जसपाका सांसदहरुको हस्ताक्षरसहित उनले दावी गरेको बताइएको छ ।

ओली अहिले शीतल निवासबाट बाहिरिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =