काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्विकृत गरेकी छिन् ।
उनले ओली र देउवा दुवैको दाबी नपुगेको ठहर गरेकी हुन् ।
Facebook Comments Box