काभ्रेभञ्ज्याङमा भयानक दु’र्घटना, प्रहरीको गाडी कच्याककुचुक

काठमान्डौं : बीपी राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङमा प्रह,रीको गाडी र बोलेरो ठो’किएका छन् । काभ्रेभञ्ज्याङबाट धुलिखेल तर्फ आउदै गरेको प्रह,रीको गाडी र भकुण्डे तर्फ जाँदै गरेको कुखुरा बो’क्ने बोलेरो गाडी आपसमा ठो’किएका हुन् ।

दु’र्घटनामा दुबै तर्फ मा’नवीय क्ष’ति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।अ’त्याधिक स्पीटमा रहेको प्रदेश ०२ ०३००१ च २३९६ नम्बरको बोलेरो गाडीले जिल्ला प्र,हरी कार्यालय काभ्रेको प्र ३ ०१००२ झ ४८४१ नम्बरको गाडीलाई ठ’क्कर दिएको थियो ।

प्रह,रीको गाडिमा ४ जना सवार थिए ।बोलेरोमा ३ जना सवार थिए । बोलेरो चालकलाई प्रह,रीले नियन्त्रणमा लिएको छ ।त्यस्तै भक्तपुरमा चार वटा सवा,रीसाधन आपसमा ठो’क्किएका छन्। शुक्रबार बिहान सूर्यविनायक नगरपालिका ९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठो’क्किएका हुन्।

‘दु’र्घटना हुनुको कारण अहिले खुलिसकेको छैन। हामीले बुझ्ने काम गरिरहेका छौं,’ उनले भने। सवारीसाधन चारै वटा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यससम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + three =