देशलाई दु,र्घटना तर्फ धकेल्ने शासकको अप,राधलाई जनताले कहिले क्षमा गर्ने छैनन्ः पूर्वराजा

काठमान्डौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा हाल भइरहेको राजनीतिक घट,ना प्रति आक्रोश पोखेका छन् । उनले आज एक ट्वीट गर्दै जनताको स्वास्थ्य समस्यालाई थाती राखेर सत्ता र शक्तिको भरमा देशलाई दु,र्घ,टनातर्फ धकेलेको प्रति आक्रोश पोखेका हुन्।

उनले सत्ता र श,क्तिको भरमा शा,सक र उनका मतियारले गरेको अप,रा,धलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन्।

उनले लेखेका छन्, यस वैश्विक म,हा,मा,रीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा…

स्वार्थका निम्ति देशलाई दु,र्घ,टना तर्फ धकेल्ने शासक र उनका मतियारको अप,रा,धलाई जनताले कहिले क्षमा गर्ने छैनन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifteen = 19