काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ ।
विपक्षी गठबन्धनको बैठकपछि प्रचण्ड-नेपालबीच नयाँ बानेश्वर संसद भवनको एक हलमा छलफल शुरु भएको हो ।
प्रचण्ड(नेपालसहित अन्य नेताहरुको समेत सहभागिता रहेको छ ।
त्यस्तै आज नै माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजेलाई बोलाइएको छ ।
Facebook Comments Box